नोबेल पुरस्कार विजेताको निधनलाई लिएर चीनको चर्को आलोचना - All Over News

Breaking News

test banner

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, July 14, 2017

नोबेल पुरस्कार विजेताको निधनलाई लिएर चीनको चर्को आलोचना


असार ३०, २०७४ उपचारका लागि देश बाहिर जान नदिएका कारण क्यान्सर पीडित नोबेल पुरस्कार विजेता चिनियाँ अधिकारकर्मी लुई जियोबोको मृत्यु भएको भन्ने आरोपको चीनले खण्डन गरेको छ । सो घटना आफ्नो मुलुकको आन्तरिक बिषय भएको भन्दै चीनले यसमा अन्य मुलुकले अनावश्क टिप्पणी गरेको बताएको छ । राजद्रोहको आरोपमा ११ बर्षको जेलसजाय काटिरहेका लुईको ६१ बर्षको उमेरमा हिजो निधन भएको थियो । सन् २०१० मा लुईलाई नोबेल पुरस्कार प्रदान गरेको नोबेल कमिटिले पनि प्रजातन्त्रका पक्षधर लुईको असमायीक निधनको जिम्मेवारी चीनले लिनुपर्ने बताएको छ । यस्तै, जर्मनी, बेलायत लगायत मुलुकले पनि लुईलाई उपचारका लागि अन्य देशमा पठाउने अनुमति नदिनुको कारण चीनले प्रष्ट पार्नुपर्ने बताएका छन् । नजरबन्दमा राखिएकी लुईकी श्रीमती कवियत्री लुई जियालाई पनि स्वतन्त्र गर्न चीनलाई चौतर्फी दबाब बढेको छ । लिभरको क्यान्सरबाट पीडित अधिकारकर्मी लुईको विभिन्न अंगले काम गर्न छोडेपछि मृत्य्ु भएको अस्पतालले बताएको छ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here