असार ३०, २०७४ दक्षिण कोरियामा मृत्यु भएका विराटनगर ३ का उमेशचन्द्र पौडेलको परिवारलाई डेउ नेपाली एकता समाज गजेदो, दक्षिण कोरियाले ११ लाख ६४ हजार ३ सय ८४ रुपैयाा सहयोग गरेको छ । समाजका सचिव चन्द्र सम्बाहाम्फेले पौडेलकी ६ बर्षीया छोरी युनिशाको अध्ययनका लागि भन्दै सो रकम हस्तान्तरण गरेको हो । यादव चन्द्र पौडेलको संरक्षणमा युनिशाको नाममा विराटनगरस्थित नेपाल बैंक लिमिटेडमा मुद्दती खाता खोलेर रकम जम्मा गरिएको समाजले जनाएको छ । समाजका सचिव सम्बाहाम्फेले आज पत्रकार सम्मेलन गरी रकम जम्मा गरेको भौचर मृतक पौडेलकी पत्नी सुष्मा बिष्टलाई हस्तान्तरण गर्नुभएको हो । सचिव सम्बाहाम्फेले संगै काम गर्ने साथी उमेश चन्द्रकी नावालिक छोरीको अध्ययनका लागि भन्दै डेउ कम्पनीमा कार्यरत ५ सय ७२ जनाले स्वइच्छाले सो रकम संकलन गरेको बताउनुभयो । युनिशा बालिग भएपछि मात्रै सो रकम चलाउन पाउनेछन् । रोजगारीका लागि दक्षिण कोरिया पुगेका पौडेलको गत मे ५ मा हृदयघातका कारण मृत्यु भएको थियो ।
Post Top Ad
Responsive Ads Here
Friday, July 14, 2017
Home
Unlabelled
कोरियामा मृत्यु भएकाको परिवारलाई ११ लाख सहयोग

Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Responsive Ads Here
Author Details
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates which are professionally designed and perfectlly seo optimized to deliver best result for your blog.

No comments:
Post a Comment